मुख्य खबर

गंगबुबाट दिउँसै ४३ पुरुष र २५ युवती पक्राउ

  नेपाल प्रहरीले यौन धन्दामा लागेका ७३ जनालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ । गंगबुबाट अनैतिक यौन क्रियाकलापमा संलग्न ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी रहेका छन् । नेपाल प्रहरीले मंगलवार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलमा छापा