मुख्य खबर

मुख्यमन्त्री गुरुङको कार्यकक्षमै रक्सीको भोज, पद धरापमा

  गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनमा भन्दै मुख्य मन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन । उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन । गण्डकी