मुख्य खबर

मैले रवीन्द्र अधिकारीलाई शुभयात्रसम्म भन्न पाइँन : विद्या भट्टराई

  तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको बिहिबार एक वर्ष पुगेको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङको चुहान डाँडामा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । एक अन्र्तवार्तामा