भारतले जवर्जस्ती खोल्यो नेपाली भूमि लिपुलेकमा बाटो
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नै नगरी निर्माण गरिएको उक्त सडक आजबाट भारतले खोलेको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत नेपाली