ढिलै भएपनि सिरहाको नरहा गाउँपालिकामा ८० लाखको राहत बाडिँदै
चोहर्वा ( सिरहा ) लकडाउन लागु भएको करिव ५० दिन वित्दै गर्दा सिरहाको नरहा गाउँपालिकामा ८० लाख रुपैयाँ बराबरको राहत वितरण अन्तिम चरणमा पुगेको छ । पर घरधुरी २५ किलो चामल , ५ किलो आलु , १ लिटर खाने