मुख्य खबर

एआईजीको फुली लगाउँदै : निरजबहादुर शाही र प्रधुम्न कार्की

  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले बुधवार दज्र्यानी चिन्ह लगाउँदै छन् । सोमबारको मन्त्रिपरिषद्ले शाही र कार्किलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआइजीमा बढुवा गरेको थियो । उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले