कोरोनाले बालुवाटार सुनसान, प्रधानमन्त्री ओली स्वयम् कोरोनाको उच्च जोखिममा
नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् । बालुवाटार नेपालका प्रधानमन्त्रीको सरकारी आवास रहेको क्षेत्र हो, जहाँ अहिले