मनोरञ्जन

ललितपुर–३ का नागरिक समाजले भने : धन्यवाद अध्यक्ष ओली ज्यु

    युवा नेतालाई ललितपुर–३ प्रतिनिधि र प्रदेश सभा सदस्यमा टिकट दिएकोमा ललितपुर –३ का नागरिक समाजले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आज बिहान ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा अध्यक्ष ओलीलाई धन्यवाद दिएका