मनोरञ्जन

योजनाको तीज गीत ‘सपक्कै सारी सप्को पारेर’

गायिका एवम् सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् । हरेक वर्ष तीजको गीत बजारमा ल्याउँदै आएकी योजनाले यो वर्ष पनि नयाँ गीत रिलिज गरेकी हुन् । तीज गीतमा विकृति भित्रिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला गायिका पुरीले ‘सपक्कै