३ करोड बजेटको द ब्रेकअप फिल्मको छायांकन अष्ट्रेलियामा



हाम्रो इकोनोमि

नेपालको छायांकन सकेर अहिले द ब्रेकअप फिल्मको छायांकन अष्ट्रेलियामा भैरहेको छ । सबै लोकेशनमा पूर्ण अनुमती लिएर काम गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् ।

यो सिनेमालाई हेमराज वीसीले निर्देशन गरिरहेका छन् ।Image may contain: 1 person, car and outdoor

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के लगायतका कलाकारले काम गरिरहेका छन् ।

फिल्मको छायांकन भैरहेको समयमा यसका निर्माता रोहित अधिकारीले बजेट उच्च लागेको बताएका छन् ।Image may contain: 1 person, car, child and outdoor

उनले, ३ करोड बजेटमा फिल्म सकिने बताएका छन् ।

नेपालमा बनेको अहिलेसम्मकै महंगो बजेटको फिल्म भनेर उनले दाबी समेत गरेका छन् ।Image may contain: 2 people, people standing, night, tree and outdoor

गाजलु सिनेमा बनाएर चर्चामा आएका रोहितले द ब्रेकअपलाई अझै उत्कृष्ट बनाउनका लागि कथाको डिमाण्ड अनुसार लोकेशन खोजिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...