मनोरञ्जन

सौगात र सृष्टि पर्दामा एकसाथ, फिल्म हो ‘मासु भात’

प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई अब एकसाथ सिनेमामा देखा पर्ने भएका छन् । निर्देशक सञ्जीव न्यौपानेको नयाँ फिल्म ‘मासु भात’ बनाउन लागेका हुन् । सौगात–सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न तयार भएका हुन् । यो फिल्मका