१२ केजी किन दुब्लाए अभिनेता अनमोल केसी ?



हाम्रो इकोनोमि

 

१२ केजी किन दुब्लाए अनमोल ? अभिनेता अनमोल केसीले कृ सिनेमाको लागि बनाएको शरीर अहिले सुकाएका छन् ।

उनले यसरी आफ्नो शरीर सुकाउनुको कारण हो, नयाँ सिनेमा क्याप्टेन ।

यो सिनेमाका लागि अनमोल दुब्लाएका छन् ।

अनमोलका अनुसार, यो सिनेमाका लागि उनी १२ केजी दुब्लाएका छन् ।

अनमोलले चिल्लो खानेकुरा केही पनि खाएका छैनन् ।

भूवन केसीको निर्माण र दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमालाई तिहारमा रिलिज गर्ने कुरा छ ।

अभिनेता अनमोल केसीले भने आफूले बिहानदेखि बेलुकासम्म दौडिनुपर्ने भएकाले पनि शरीर घटेको बताए ।

उनले, यो सिनेमा आफ्नो लागि विशेष महत्वको रहेको समेत बताए ।

देशको बिषयलाई नै उठान गरिएकाले पनि सिनेमा आफ्ना लागि विशेष भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...