सौगात र सृष्टि पर्दामा एकसाथ, फिल्म हो ‘मासु भात’



हाम्रो इकोनोमि

प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई अब एकसाथ सिनेमामा देखा पर्ने भएका छन् ।

निर्देशक सञ्जीव न्यौपानेको नयाँ फिल्म ‘मासु भात’ बनाउन लागेका हुन् ।

सौगात–सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न तयार भएका हुन् ।

यो फिल्मका लागि दुवैले फिल्म साइन गरिसकेका छन् ।

निर्देशक न्यौपानेले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको जानकारी दिए ।

फिल्मको केही दिनमा नै औपचारिक घोषणा समेत गरिँदैछ ।

‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ ।

दुईको एकअर्कासँग कुनै दृश्य नभएपनि कथा भने उनीहरुकै वरिपरि घुमेको थियो ।

अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...