‘रामकहानी’काे गीतमा आकाश र पूजाबिच यस्तो प्रेम (भिडियो)



हाम्रो इकोनोमि

यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानीको नयाँ गीत सार्वजनिक भएको छ ।

सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा रहेको ‘आए म तिम्रो छेउ’ बोलको गीत निर्माण टिमले युुट्युुबमार्फत सार्वजनिक गरिएको हो ।

सदाझैँ यस पटक पनि अभिनेत्री पूजा शर्मा निर्मित रामकहानीमा सङ्गीत अर्जुन पोखरेलले भरेका छन् ।

सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत रहेको छ ।

सार्वजनिक लिरिकल साथै भिडियोमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र नायक आकाश श्रेष्ठ फिचर छन् ।

केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, विशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायत अभिनीत चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...