मनोरञ्जन

बलात्कारीलाई परिआए सक्नुपर्छ गोली ठोक्नलाई

      नेपालमा यो वर्ष बलात्कारको घटना यसरी बढ्यो कि त्यसले सबैको मनमष्तिष्कमा नराम्रो छाप राख्न पुगेको छ । कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि भएको हत्याले कति आमाबुबाको मन राएको छ ।   त्यसलाई कल्पना गर्न समेत हामी सक्दैनौ ।