रामकहानी किन चल्छ ? सुदर्शन यसो भन्छन्



हाम्रो इकोनोमि

 

निर्देशक सुदर्शन थापा भदौ २२ गतेबाट रिलिज हुन लागेको सिनेमा रामकहानी आफूले निर्देशन गरेका सिनेमाहरुमा टप थ्रिमा पर्ने दाबी गर्छन् ।

दर्शकले यो सिनेमालाई कसरी हेर्छन्, त्यो रिलिज भएपछि थाहा हुनेछ ।

तर, यतिबेला सुदर्शन रामकहानीको लागि दौडिरहेकी छिन् ।

यो सिनेमालाई चलचित्र सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।

अब यो सिनेमा हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई अभिभावकको साथ चाहिनेछ ।

यसैविच, सिनेमाका निर्देशक सुदर्शन थापा रामकहानीले पूर्ण रुपमा मनोरञ्जन दिने बताउँछन् ।

यो सिनेमा हेर्नका लागि आफ्ना वरिपरीका साथीभाई, आफन्त, परिवार लिएर जाने मानिसलाई उनीहरुले सिनेमा हेरिसकेपछि धन्यवाद दिने सुदर्शनको दाबी छ ।

उनले, आफूले यो सिनेमाबाट दर्शकलाई निराश नबनाउने समेत बताएका छन् ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रविन्द्र झा लगायतका कलाकारले सिनेमामा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...