साम्राज्ञी र शारुकको जोडी भावीले जुरायो (भिडियो)



हाम्रो इकोनोमि

 

फिल्म इन्टु मिन्टु लण्डनमा को तेश्रो गीत सार्वजनिक गरिएको छ ।

‘जुुरायो जुरायो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा शब्द छ ।

स्वर राजेश पायल राई र मेलिना राईले दिएका छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह र शारुक ताम्रकार प्रस्तुत गीतको

भिडियो यस्तो बनेको छ :

 

बिहे समारोहको यस गीतको भिडियोलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका छन् ।

इन्टुमिन्टु लण्डनमा को उडायो हावाले गीत हिट भैसकेको छ भने लण्डनमा बोलको गीतले पनि चर्चा कमाइरहेको छ।

फिल्मको प्रोमोले थप हाइप दिइरहेको छ ।

रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्ममा धिरज मगर साम्राज्ञीको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...