मनोरञ्जन

‘गोपी’ को चार पोस्टरमा छाए विपिन

  फिल्म ‘गोपी’को पोस्टर रिलिज भएको छ । सार्वजनिक चार वटा पोस्टरहरुमा सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । कलाकार सँगै पोस्टरमा गाई र गाइको बाच्छालाई प्रस्तुत