मनोरञ्जन

‘भद्रगोल’ र ‘छक्का पञ्जा’ टिम मिलेर चलचित्र बनाउँदै

  भद्रगोल निकै छोटो समयमा दर्शकको मन जित्न सफल हाँस्य टेलिसिरियल हो । यो हाँस्य टेलिसिरियललाई दर्शकले निकै नै मन पराउने गरेका छन् । अब भद्रगोल टिमले चलचित्र पनि निर्माण गर्ने भएको छ । भद्रगोल टिमले चलचित्रमा सँगै सहकार्य गर्नका