अर्थ

विश्वका यी देश जहाँ कमार्इको आधा भन्दा बढी कर तिर्नुपर्छ

   कर सबै देशको मूल आम्दानीको स्रोत हो । मुलुकलाई आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको एकमात्र आधार भनेको नै कर हो । कर पनि देशका जनताहरुको तिर्न सक्ने क्षमताको आधारमा लगाईन्छ ।   यसको दर मुलुक अनुसार त भिन्न हुन्छ नै