अर्थ

सेयर बजार ९ अंकले घट्दा ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार

बुधबार नेप्से परिसूचक ९.६४ अंकले घटेर १३८७.०८ विन्दूमा सीमित भएको छ । बुधबार सबै सूचक तथा उपसूचक ओरालो लाग्दा कारोबार रकम पनि २८ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ। यो दिन बैकिङ समूह ८.८६ अंकले घटेको छ भने बिमा, विकास