रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाइने
सरकारले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेको छ । सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा