पर्यटन

बढैयाताल गापालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित

बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आव २०७४÷७५ को पारित बजेट सार्वजनिक गरिएको छ । नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गर्नुभयो । बढैयाताल