पर्यटन

लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्र्माण गर्ने

उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ । लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले करिब रु