पर्यटन

शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको छ । हाल सञ्चालन भइरहेको शालीनदी तथा माधवनारायणको मेलामा सहभागी