पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव शुरु



हाम्रो इकोनोमि

चितवनको पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सवको १४ औं संस्करण शुरु भएको छ । अहिले हात्ती -यालीमा सुरु भएको छ । -यालीमा सय भन्दा बढि हात्ती सहभागी छन् । साथै थारु लगायत विभिन्न सांस्कृति झाँकी सहितको -याली याली पनि निकालिएको छ।

-याली मध्यवर्ती सामुदायिक बन बाघमारा सम्म पुग्ने छ । महोत्सवको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाट गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...