पर्यटन

पर्यटकको पर्खाइमा गाजा दह

प्राकृतिक सुन्दरतायुक्त गाजाको दह पर्यटकको पर्खाइमा छ । जैमिनी नगरपालिका–३ स्थित दह जिल्लाको पर्यटकीय गन्तव्यमध्येको एक हो । सदरमुकामदेखि मोटरमा २४ किमी पार गरेपछि दह पुग्न सकिन्छ । पदयात्रामा रमाउने पर्यटक भने चार÷पाँच घण्टामा दह पुग्न सक्छन् । दुई हजार