पर्यटन

पर्यटनमन्त्री भट्टराईको सफलतासँग जोडिएका यी हुन् चुनौतीका ‘चाङ्ग’

  ‘म परिणाम देखिने गरी काम गर्छु’, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता