खेल

विश्वकप २०१८ को बाहिरिए,कुन कुन टिम पुगे अन्तिम १६ मा, यस्तो छ प्रतिस्पर्धा, यस्तो छ खेल तालीका

    रुसमा जारी विश्वकप फुटबलमा समूह चरणका खेल सकिएका छन् । योसँगै नकआउट चरणको समिकरण पनि पूरा भएको छन् । समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा अनि साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन्