कृषि

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिने– सचिव दाहाल

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको छ । सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा