कुराकानी

अख्तियार प्रमुखका अपराधको गरौं अन्वेषण – चूडामणि शर्मा

म आन्तरिक राजस्व विभागको महानिर्देशक रहेको बेला ०७१ साल माघ २२ गते गठित कर फस्र्योट आयोगको सदस्य रहेँ । त्यो १२औं आयोग हो । बक्यौता फस्र्योट हेर्दा हाम्रो पालामा जति कर फस्र्योटमा प्रगति कहिले पनि थिएन । तर, तत्कालीन अख्तियार