स्वास्थ्य

स्वास्थ्यका लागि निगुरो अत्यन्तै पोषिलो साथै यस्ता रोग पनि निको हुने

  वर्षा लागेसंगै यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । यो उन्यु प्रजातिको घाँस हो । निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ ।निगुरो पहाड र तराई सबैतिरको जंगलमा पाइन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।