स्वास्थ्य

डा. केसीका माग सम्बोधन हुन्छ : स्वास्थ्य मन्त्री बोहरा

नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले आज प्रा डा गोविन्द केसीलाई भेटी उहाँले राखेका माग आजै सम्बोधन हुने बताउनुभएको छ । केसीसँगको भेटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दै हुनुहुन्छ । यसबारे विज्ञहरुसँग उहाँले छलफल गरी