स्वास्थ्य

नाटकीय रुपमा मोटोपन घटाएकी मोडल : १०८ बाट ६३ किलोमा कसरी आइन् ?

  ग्ल्यामर दुनियाँ, जहाँ सुन्दरता नै करियर बन्छ । त्यसैले आफ्नो सुन्दरता र शरीरको ख्याल राख्नु सबैका लागि जरुरी हुन्छ। यति मात्रै होइन, मोडलिङको दुनियाँमा अहिले मोटो मान्छे पनि मोडल हुने प्रचलन छ अचेल। मोटो मान्छेका लागि लुगाको बिज्ञापन गर्दा