समाचार

प्रचण्डले ओलीसँग फेरी वार्ता गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार बिहान आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी भित्र