कुरा सानो भनेर के गर्नु, प्रधानमन्त्री बालुवाटार बसेरै सिंहदरबारको घुनपुत्लो केलाउनमा खप्पिस भएपछि † यस्तै देखियो केही समयअघिको मन्त्रिपरिषद् बैठकमा । उहाँले भन्नुभयो, ‘कुलमान घिसिङलाई विद्युतमा नियुक्त हुन दिएन भन्ने बाहिर होहल्ला गराएर, त्यसको तीर–निशानाचाहिँ आफ्नो मन्त्रालयको सचिवालयबाट वक्तव्य
‘माधव नेपाल घाती छन् । भर पर्दा नेता हैनन् । यत्रो वर्ष हामीले उहाँलाई झेल्यौँ, के–के भोग्यौँ, त्यो तपाईंलाई
‘यो तालले पार्टी सिध्याउन लाग्नुभयो, ध्वस्त पार्न लाग्नुभयो †’ माधव नेपालले भन्दै जानुभयो, ‘हामीले केमा अप्ठ्यारो पा¥यौँ ? जे
संसदमा दुई तिहाइ नजिक बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता गम्भीर संकटमा परेको छ । यसको पुष्टि
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा आए पनि
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हाल सम्म पनि कारवाहि