समाचार

नेकपा फुट्दा देश बर्बाद हुँदैन, सरकार ढल्यो भने अर्को बन्छ

  तपाईंले ‘डाटा पुँजीवाद’ र एआईको कुरो गर्नुभयो, अहिले नेकपामा जुन संकट देखिएको छ, यसमा फेसबुक/ट्वीटरको पनि भूमिका छ त ? फेसबुक र ट्वीटरहरुको भूमिका केही न केही छ । सवै भूमिका खेलेको त मान्दिनँ । तर, पहिले-पहिले हामीले कार्यकर्ताहरुको