प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डले कारबाही गर्न र माधव नेपालले पूर्व एमालेको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताउनुभएको छ । बुधबार साँझ ‘योहो टेलिभिजन’मा उहाँले नेकपा विभाजन भएको स्वीकार गर्दै भन्नुभयो, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई
मंगलवार दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भाग लिएका नेकपा नेता रघुवीर महासेठ पुनः केपी ओली पक्षमा लागेका