समाचार

पुष्पकमल दाहाल प्रचण्डलाई क–कसले छाडे साथ ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिँदै आएका ठूला नेताहरूले एक–एक गरेर छाडेका छन् । पार्टी नेतृत्वमा ‘प्रचण्ड’ विगत ३० वर्षभन्दा धेरै समयदेखि छन् । उनलाई साथ दिएका धेरै नेताहरूले ‘कुकुरले हड्डी छाडे