समाचार

संसद पुनःस्थापना काँग्रेसको एजेण्डा होइन : रामचन्द्र पौडेल

  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकलाई भूमरीबाट बचाउनका लागि नेपाली काँग्रेसले नेतृत्व लिने बताएका छन् । नेपाल प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले वीपी कोइरालाले कुनै समय दक्षिण