आन्तरिक पर्यटन पर्वधनमा यति एयरलाईन्स अगाडी



हाम्रो इकोनोमि

 

 

नेपालको पहिलो र ठुलो वायुसेवा कम्पनि यति एयरलाईन्सले आन्तरीक र अन्तराष्टिय पर्यटन पर्वधनमा ठुलो योगदान पुर्याएको छ । २२ बर्ष पहिले स्थापना भएको यति एयरलाईन्सले अन्तराष्टिय उडानपनि सुरु गरेको छ । बिषेशगरी कोरोनाको संकटपछि विदेशी पर्यटक शुन्यको अवस्थामा पुगेको बेलामा यतिले स्वदेशी पर्यटकलाई ध्यानमा राखी बिभिन्न प्याकेजहरु ल्याएको छ । यतिले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा पनि पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको थियो ।

 

 

आन्तरिक पर्यटन उद्योगलाई बचाउने उदेश्यले माउन्टेन फलाईटको आर्कषण प्याकेजहरु ल्याएको छ । यतिकोे माउन्टेन फलाईटबाट बिश्वकै अग्लो हिमाल सगरमाथा, गणेश हिमाल लगाएत अन्य हिमाल, पहाडको अवलोकन गर्न सकिन्छ । बिश्वमा पर्यटन उद्योग सिथिल भएको अवस्थामा यतिले आन्तरिक पर्यटकलाई चलायमान बनाई राखेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधिहरु सूचारु गर्ने लक्ष्यसहित अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...