समाचार

वन सम्बन्धि छिटो छरितो सेवा दिन मन्त्री आलेको निर्देशन

  वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले नेपाली नागरिकले मन्त्रालय तथा मातहतका बिभाग तथा कार्यलयबाट छिटो छरितो सेवा दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ । मन्त्री नियुक्त भएपछि आज पहिलो पटक बिहिबार मन्त्रालयमा आयोजना गरिएको बिभागिय प्रमुखहरुलाई निर्देशन कार्यक्रममा बोल्नु