समाचार

चार मन्त्रीको सपथग्रहण गर्ने ओलीको तयारी

  नेकपा माओवादी केन्द्रको कारवाहीपछि प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् । उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः