समाचार

सातजना किशोरी एकैपटक बेपत्ता

  महोत्तरीमा सातजना किशोरी एकै पटक बेपत्ता भएका छन् । मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका हुन् । भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका सातजना परिवारजनसँग सम्पर्कविहीन भएको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिए । उनका अनुसार