धादिङ जिल्लामा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर
नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७८ सालको पात्रो स्वीकृत गरेको छ । स्वीकृत पात्रोका अनुसार आगामी वर्ष २०७८ मा