समाचार

जसपामा कठोर कदम चाल्दै महन्थ ठाकुर

  जनता समाज पार्टी (जसपा) नेपालमा दुई समूहबिच विवाद बढ्दो छ । एकले अर्कोलाई स्पष्टीकरण सोध्ने, काउन्टर दिने गतिविधि चलिरहेको छ । यस्तोमा कार्यकारिणी समितिमा बहुमत पुर्याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको