निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी एकताबाट अग्रगमनको दिशामा अघि बढ़ने भएकोले अदालतको बहानामा पछाड़ीको बाटोमा जान नसकिने बताए । एमाले वा