विपक्षी गठबन्धनलाई अर्को झड्का, ९ जना न्यायाधीशले मुद्दा हेर्न नमिल्ने
संवैधानिक इजलासका न्यायाधीश फेर्न बखेडा झिकिरहेको विपक्षी गठबन्धनलाई अर्को झट्का लागेको छ । कानुनले नै सर्वोच्चमा हाल रोस्टरमा रहेका बाँकी न्यायाधीशलाई प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न रोकेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन