समाचार

सबै संसद मन्त्रीबन्न खोजेपछि प्रचण्ड र देउवा तनावमा

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार विस्तारमा समस्या भएको छ । सत्ता साझेदार दलहरूभित्र मन्त्री चयनामा समस्या भएपछि देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् । देउवाले सरकारको नेतृत्व सम्हालेको तीन साताभन्दा धेरै भइसकेको छ । हुन त देउवाले मन्त्रीहरूको