समाचार

सी जिन पिङसँग राष्ट्रपतिको टेलिफोन संवाद

  महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्रप्रमुखको समेत देखिने सक्रियता बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् । अहिले केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारी